१२ आश्विन २०८१, शनिबार
हेडलाइन

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई केन्द्रीय सदस्यबाट निष्कासन

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीको बैठकवाट सुवास नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन गरिएको छ । पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन गर्ने निर्णय गरिएको स्रोतले बतायो । नेताहरु महेश