२५ पुस २०८१, बिहीबार
हेडलाइन

सिंहदरबार रेक्ट्रोफिटको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेक्ट्रोफिट भइरहेको सिंहदरबारको पश्चिम खण्डको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । आज रेक्ट्रोफिट भइरहेको भवनको स्थलगत अनुगमन गर्दै उनले छिटो काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । अनुगमनका क्रममा प्रधानमन्त्री प्रचण्डले भूकम्पले