जाँचबुझ द्वारा ‘जेनजी’ प्रदर्शनमा खटिएका प्रहरी अधिकारीको बयान शुरुवात
काठमाडौं । उच्चस्तरीय जाँचबुझ आयोगले ‘जेनजी’ प्रदर्शनमा खटिएका प्रहरी अधिकारीको बयान लिन शुरुवात गरेको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले फिल्डमा खटिएका प्रहरीलाई बयानका निम्ति पत्राचार गरेको हो । गएको भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा काठमाडौंमा