बारा-२ मा झिनो मतले उपेन्द्र अघि, पछ्याउँदै शिवचन्द्र
कलैया । बारा क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी रहेको छ । बारा-२ को मतगणनामा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहले कडा टक्कर दिएका छन् । बारा-२ मा सुरुवाती अग्रता लिएका