२० असार २०८१, बिहिबार
हेडलाइन

रिस नियन्त्रण गर्ने उपायहरु

भनिन्छ रिस हो मानिसको शत्रु, रिसैले सव नासिने, रिसैले उठ्छ झगडा, रिसैले सव भासिने । त्यसैले मानिसले रिसलाई नियन्त्रण गर्नु नै बुद्धिमानी मानिन्छ । रिस ज्यादै शक्तिशाली भाव हो । रिसाएका बेलामा आफूलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ । रिसको