८ चैत्र २०८२, आइतबार
हेडलाइन

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

२ वैशाख, हेटौँडा । हेटौँडा नारायणगढ सडकखण्डको मनहरी र खरङ्गामा आइतबार राति भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । चितवनको नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको ग१ख ६६२९ नंको बसले पैदलयात्री एक वृद्धलाई ठक्कर दिँदा कैलाश गाउँपालिका वडा