मन्त्रालयको भागबण्डामा जुटेन सहमति, गठबन्धनको बैठक निष्कर्षविहीन
काठमाडौँ । सत्ता गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डामा आज सहमति जुट्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डाको विषयमा सहमति जुट्न नसकेर बैठक निष्कर्षविहीन टुंगिएको हो । आजको बैठकमा सहमति जुट्न नसकेपछि बैठक भोलि बुधबार बिहान ९ बजे