९ चैत्र २०८२, सोमबार
हेडलाइन

पाइलैपिच्छे छुवाछूत, दुख सहेर बस्न विवश

२५ साउन, काठमाडौं । एक सिरहा नगरपालिका १९ सन्हैठा गाउँका ५० वर्षीय रामनाथ मल्लिक (डोम) बिहीबार बिहान नजिकैको चोकमा चिया खान गए । उनले चिया मागे । पसलेले उनलाई अरू सेवाग्राहीसँगै बेन्चमा बस्न दिएनन् । चिया प्लास्टिक कपमा दिए ।