१४ आश्विन २०८१, सोमबार
हेडलाइन

पार्टी एकता सम्मानजनक नभएको भन्दै नयाँ शक्तिमा रहेका एक दर्जन असन्तुष्ट नेताको ज्ञापन

२६ वैसाख, काठमाडौं । संघीय समाजवादी पार्टी र नयाँ शक्तिबीचको पार्टी एकता सम्मानजनक नभएको भन्दै नयाँ शक्तिमा रहेका एक दर्जन नेताले असन्तुष्टि जनाएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । पार्टीभित्र छलफल र बहसै नगराई हठात् एकता