१४ आश्विन २०८१, सोमबार
हेडलाइन

जीप दुर्घटना : तीनको मृत्यु तीन घाइते

बैतडी ५ जेठ । बैतडीमा आज जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । देहीमाडौँबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नं को जीप आज बिहान ११.३० बजेतिर दशरथ चन्द नगरपालिका–११ नानीगाड भन्ने स्थानमा दुर्घटना हुँदा अन्य तीन