संसदको संयुक्त बैठक सुरु, अर्थमन्त्री महतले बजेट प्रस्तुत गर्दै
काठमाडौँ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठक सुरु भएको छ । गठबन्धन सरकारले आज आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गर्न लागेको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले केही बेरपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक