सबैखाले जग्गाको नक्साङ्कन अभिलेखीकरण अद्यावधिक गर्नुस् : लेखा समिति
काठमाडौँ । सार्वजनिक लेखा समितिले सीमाङ्कन, नक्साङ्कन तथा अभिलेखीकरणका लागि आपसी समन्वय तथा आवश्यकताका आधारमा देशभरी पुनः नापी गर्न निर्देश गरेको छ । समितिले यस कार्यका लागि सूचना प्रविधिको प्रयोग गर्न र तथ्य तथ्याङ्कमा शुद्धता कायम गर्र्न भूमि व्यवस्था, सहकारी