१० चैत्र २०८२, मंगलबार
हेडलाइन

बालकृष्णलाई विष खुवाउने आफ्नै कर्मचारी

१२ भदौं, काठमाडौं । आचार्य बालकृष्णलाई उनी निकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाएर खुवाएको तथ्य फेला परेको छ । केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्व कर्मचारीले कृष्ण जन्माष्टमीको दिन पेडा खुलाएर हत्या प्रयास गरेको खुलेको हो । कृष्णजन्माष्टमीको