१० चैत्र २०८२, मंगलबार
हेडलाइन

एयरबस प्रतिवेदन ४ महिनादेखि गुपचुप

१६ भदौं, काठमाडौं । दुई वाइडबडी र दुई न्यारोबडी एयरबस विमान खरिद प्रक्रियामा त्रुटि औँल्याएर सांसदहरुले तयार गरेको प्रतिवेदन प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ४ महिनादेखि गुपचुप राखेको छ । नेपाल वायुसेवा निगमले करिब ३५ अर्ब रुपैयाँमा किनेका तीन विमानको बिनाआधार