भजनी, ५ चैत । बर्दिया राजापुर नगरपालिकाका ध्रुवप्रसाद न्यौपाने २० दिन अघिमात्र भारतको गढुवालमा कमाउनका लागि गएका थिए । विश्वभर महामारीका रुपमा फैलँदै गएको कोरोना भाइरसको त्रासले न्यौपाने छिटै घर फर्कनु प¥यो । टीकापुर नरगपालिका–९ सत्ती भन्सार कार्यालय नजीकै रहेको