वैशाख २, काठमाडौँ । सांसद विकास कोषको बजेट कोरोना कोषमा राख्न संसद्मा सहमति जुटेको छ । संघीय संसद र प्रदेशसभाको संसद विकास कोषको रकम कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न संसदले सरकारलाई सहमति दिएको छ । आज मंगलबार