१७ असार २०८१, सोमबार
उर्जा सिँचाई

आगामी २ वर्षभित्र सवै नेपालीको घरमा विद्युत पुर्याइने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २ वर्षभित्र सवै नेपाली नागरिकको घरमा विद्युत पुर्याइने बताएका छन् । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । गरिव तथा