२२ जेष्ठ २०८२, बिहीबार
शिक्षा

दलित सशक्तिकरण र मदरसा शिक्षा बोर्ड सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति

११ साउन, धनुषा । कानून निर्माणलाई मुख्य प्राथमिकतामा राखी अघि बढेको प्रदेश नं २ सरकारले थप दुई विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । प्रदेश नं २ मन्त्रिपरिषद्ले दलितको आर्थिक, सामाजिक र शैक्षिक अवस्थालाई उकास्न दलित सशक्तिकरण विधेयक र मुस्लिम