नेप्से परिसूचक आज झिनो अंकले बढ्यो
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूच्क ४.९४ अङ्कले उकालो लागेर दुई हजार ३२५.४५ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन