११ फाल्गुन २०८२, सोमबार
अर्थ

नेप्से परिसूचक १४ दशमलव ८३ प्रतिशतले घट्यो

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८३ अङ्कले घटेर दुई हजार ३७ दशमलव ०९ को विन्दुमा कायम भएको छ । आज विभिन्न तीन सय