१२ मंसिर २०८१, बुधबार
अर्थ

काभ्रेमा ८४९ सहकारी ‘अज्ञातअवस्थामा ’ : प्रतिवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा आठ सय ४९ सहकारीको अवस्था ‘अज्ञात’ रहेको एक प्रतिवेदनले देखाएको छ । दर्ता भएका एक हजार चार सय ९५ सहकारीमध्ये जिल्लामा १३ स्थानीय तहमा छ सय ४६ वटामात्रै सञ्चालनमा रहेको अनुगमनबाट पाइएको जिल्ला सहकारी सङ्घले जनाएको छ