साताभित्र उपत्यकाका सबै उपभोक्तालाई ग्यास
काठमाडौं- ग्यास वितरण प्रणाली उपभोक्तामुखी नभएको गुनासोबीच ग्यास उद्योगीले उपत्यकामा नयाँ तरिकाले ग्यास बेच्ने रणनीति लिएका छन्। ग्यास आयात बढे पनि सर्वसाधारणले नपाएको भन्दै आलोचित भएपछि उद्योगीले उपत्यकाका तीन जिल्लालाई क्षेत्रगत विभाजन गरेर सबै ग्राहकलाई एकैपटकमा भाग पुग्ने गरी वितरण