८ फाल्गुन २०८२, शुक्रबार
अर्थ

कृषि विकास बैंकको नाफा ४३ प्रतिशत बढ्यो

काठमाडौं । कृषि विकास बैंकको वित्तीय विवरण उत्साहजनक देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ४ अर्ब १५ करोड रुपैयाँ छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३ प्रतिशत बढी