११ मंसिर २०८१, मंगलबार
अर्थ

सामान्य अंकले घट्यो शेयर बजार

१० साउन, काठमाडौँ । शेयर बजारमा आज पनि सामान्य गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक ३.१५ बिन्दुले घटेर एक हजार १९१.२० बिन्दुमा पुगेको छ । यस्तै क वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ