काठमाडाैं।निर्माणाधिन ४५६ मेगावाट जडित क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजना दुई वर्षमा सम्पन्न हुने भएको छ । विनासकारी भूकम्प र नाकावन्दीले १ वर्ष भन्दा बढी समय ढिलाइ भएपछि आयोजना आउँदो ०७५ को असारसम्म काम सकिने गरी नयाँ योजना तयार गरिएको हो