१७ चैत्र २०८२, मंगलबार
देश

प्रदेश नं ७ को महासंघ अध्यक्षमा शाह निर्वाचित

२३ वैशाख, बैैैैतडी । नेपाल पत्रकार महासंघ प्रदेश नं ७ को ऐतिहासिक पहिलो प्रदेश निर्वाचनबाट अध्यक्षमा अर्जुन शाह निर्वाचित हुनुभएको छ । शाहले ३७९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी हरि जोशीले २६२ मत प्राप्त गर्नुभएको