१८ चैत्र २०८२, बुधबार
देश

कुन प्रदेशमा कति संक्रमित थपिए, कति जनाको मृत्यु र कति निको भए ?

प्रदेश १ मा आज ४८५ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये १४९ महिला र ३३६ पुरुष रहेका छन् । केही दिनदेखि लगातार सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ । थपिएका सङ्क्रमितमा मोरङमा २३० मध्ये विराटनगरमा १५२, सुनसरीमा १४३,