६ मंसिर २०८१, बिहीबार
देश

संघीयता सफल बनाउनु अहिलेको आवश्यकता : मुख्यमन्त्री राई

६ असार, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संघीयता हाम्रो मुलुकका लागि पहिलो अभ्यास भएकाले यसलाई सफल बनाउनु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । निर्वाचन आयोग नेपालद्वारा आज विराटनगरमा आयोजित प्रदेश नं १ निर्वाचनको समीक्षा कार्यक्रमको उद्घाटन