९ फाल्गुन २०८२, शनिबार
देश

संसदीय दलको नेताबाट शेरधन राई आउट, राईको ठाउँमा भीम आचार्य चयन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाएको छ । आज बसेको बहुमत सांसदको बैठकले मुख्यमन्त्री राईलाई हटाएर भीम आचार्यलाई दलको नेता चयन गरेको छ । प्रदेश १ का