१९ चैत्र २०८२, बिहिबार
देश

कैलालीमा ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किदा २ जनाको मृत्यु

सुदूरपश्चिम । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको पहलमानपुर सडकखण्डमा गए राति ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको म१त ५४२ नंको ट्र्याक्टर र सोही दिशातर्फ गइरहेको बा १ प ४०४