१२ आश्विन २०८१, शनिबार
देश

शहीदको बलिदानीबाटै राजनीतिक परिवर्तन सम्भव

१ फागुन, रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले शहीदहरुको बलिदानीका कारण मुलुकको समृद्धि र विकासले गति लिएको बताउनुभएको छ । जनयुद्धको २४ औँ वार्षिकोत्सवको अवसर पारेर आजदेखि बुटवलमा शुरु शहीद स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन