१८ चैत्र २०८२, बुधबार
देश

बागेश्वरी मोटरमार्ग १० दिन बन्द रहने

दमौली, तनहुँ । तनहुँको व्यास नगरपालिका–११ स्थित बागेश्वरी सडक दश दिन बन्द गरिने भएको छ । उक्त मार्गको बरभञ्ज्याङदेखि पड्केपसल खण्डमा बक्स कल्भर्ट निर्माण सुरु गरिएकाले दश दिन बन्द गरिएको हो । बुधबारदेखि दश दिनका लागि उक्त खण्डमा सवारीसाधन आवतजावत