प्रदेश नं १ मा दुई विधेयक प्रमाणीकरण
मोरङ । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले आज दुई विधेयक प्रमाणीकरण गरेका छन् । उनले प्रदेशसभाबाट पारित भई आएका ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधयेक २०७८ र ‘प्रदेश विनियोजन विधेयक २०७८’ लाई नेपालको संविधानको धारा