१२ मंसिर २०८१, बुधबार
देश

कर्मचारीलाई कोरोना देखिएपछि काठमाडौँको टोखामा अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौँ । टोखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले आइतबार एक विज्ञप्ति जारी गरी नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण जनप्रतिनिधि र कर्मचारीमा देखिएपछि आगामी