१२ मंसिर २०८१, बुधबार
देश

समाचारप्रति ध्यानाकर्षण

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्रीको कार्यालय एवं निवास विराटनगरमा यही जेठ १४ गते कोरोना खोपका विषयलाई लिएर केही सञ्चारमाध्यममा आएको समाचारप्रति खण्डन गरिएको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीद्वारा आज प्रकाशित विज्ञप्तिमा विभिन्न स्रोतको हवाला दिएर मुख्यमन्त्री