१२ मंसिर २०८१, बुधबार
देश

सुदूरपश्चिम एमाले प्रदेशसभा सदस्यलाई स्पष्टीकरण

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने नेकपा (एमाले) का प्रदेशसभा सदस्यलाई आज स्पष्टीकरण सोधिएको छ । एमालेको प्रदेश संसदीय दलको बैठकले गरेको निर्णय र ह्विप विपरीत मुख्यमन्त्रीका विपक्षमा मतदान गर्ने ७ जना सदस्यलाई संसदीय दलका नेता