नेपाली काँग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
धनुषा । सत्तारुढ दल नेपाली काँग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । प्रदेश सभापतिका उम्मेदवार कृष्ण यादवले र अर्का सभापति पदका उम्मेदवार रामसरोज यादवले मत गरेका थिए । स्रोतका अनुसार १९८० मतदाताले मतदान गर्दैछन्