९ मंसिर २०८१, आइतबार
देश

यार्सा सङ्कलनमा गएका दुई जनाको मृत्यु, एक सिकिस्त

मुगु । यार्सा सङ्कलनमा गएका दुई जनाको मृत्यु भएको छ भने एक जना सिकिस्त भएका छन् । यार्सागुम्बा टिप्न गएका दुई जनाको लेक लागेर मृत्यु भएको हो । पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका