८ मंसिर २०८१, शनिबार
देश

काठमाडौँ उपत्यकामा बाढी : ३६ जनाको उद्धार

काठमाडौँ । भारी वर्षासँगै काठमाडौँ उपत्यकाका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ । काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क