२२ चैत्र २०८२, आइतबार
देश

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिंदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिंदै छन् । आज बिहान १०ः३० बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने भएका हुन् । यसअघि नेकपा (एमाले) ले विश्वासको मत दिनेबारे निर्णय नगर्दा वैशाख २१ र