खोटाङ, १५ वैशाख । हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौँमा अलपत्र नगरबासीलाई गाडी पठाएर घर फर्काएको विषयमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिमा आलोचना भएको छ । यही वैशाख ७ गतेको जिल्ला समन्वय समितिको बैठकमा जिल्लाका नाकामा आवत–जावत गर्न बन्द