१९ फाल्गुन २०८२, मंगलबार
कोशी प्रदेश

इलाममा जङ्गली च्याउ खाँदा २ जनाको मृत्यु

झापा । इलामको सन्दकपुर गाउँपालिका-१ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा आज मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राई छन् । दुवैले गत शनिवार इलाम नगरपालिका वडा नं ३ पुवामझुवाका वीरमान राईका