२० फाल्गुन २०८२, बुधबार
कोशी प्रदेश

भीम आचार्यले प्रदेश प्रमुखलाई बुझाए मुख्यमन्त्री पदवाट दिएको राजीनामा पत्र

विराटनगर । प्रदेश १ मा भीम आचार्यले मुख्यमन्त्री पदवाट दिएको राजीनामा पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् । आज सोमबार प्रदेशसभाको बैठकमा सम्बोधनपछि राजीनामा घोषणा गरेका आचार्यले लगतै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा पत्र बुझाएका हुन् । प्रदेशसभामा आज विश्वासको