२२ पुस २०८१, सोमबार
कोशी प्रदेश

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङ । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जिल्लाका आठ अग्निपीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । आगलागीबाट विस्थापित भएका हरेक परिवारलाई कोषले प्रतिपरिवार रु दश हजारका दरले राहत रकम प्रदान गरेको हो । कोषले घर जलेर विस्थापित भएका जन्तेढुङ्गा