१९ कात्तिक, काठमाडौं । नवनियुक्त सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा चितवनका अमिक शेरचन (गण्डकी प्रदेश), कास्कीका सोमनाथ अधिकारी