१३ आश्विन २०८१, आइतबार
सुदूरपश्चिम प्रदेश

कैलाली-१ बाट रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ विजयी

कैलाली । कैलाली क्षेत्र नं १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको विजयी भएकी छिन् । रेशम चौधरीकी पत्नी रञ्जिताले नेपाली कांग्रेसका रामजनम चौधरीलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली