१ फाल्गुन २०८२, शुक्रबार
ज्योतिषशास्त्र

धनको संकटवाट मुक्त हुने केहि उपाय, लागु गरेर हेर्नुहोस् एक पटक

प्राय मानिसहरु जहिलेपनि धन अभाव भएको र पैसा बचाउन नसकेको बताएका भेटिन्छन् । तर किन यसरी संकट भइरहेको छ धन? के छ धन बचाउने उपायहरु ? यी र यस्तै समस्याले सताएको छ भने कतै तपाईंले कुनै गल्ती पो गरिरहनुभएको छ कि?