१२ बैशाख २०८२, शुक्रबार
ज्योतिषशास्त्र

यस्तो छ सोमबार व्रतकथा

सोमबार व्रतकथा यस्तो छ ! एकजना असाध्यै धनवान व्यापारी थियो, उसको घरमा धन आदिको कुनै किसिमको कमी हुंदैनथ्यो । तर ऊ संतति सुखको अभावको पीडा भोग्दै थियो । यही नै साहूको चिन्ताको विषय थियो । ऊ पुत्रको कामना गर्दै प्रति