३ आश्विन २०८१, बिहीबार
ज्योतिषशास्त्र

सोमबार भगबान शिवको ब्रत बस्नुका कारणहरु

हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्वको दिन हो । यस दिन धेरै महिलाहरु भगवान शिवको व्रत बस्दछन् । तर केवल हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरुमा समेत सोमवारको खास महत्व छ । हिन्दु धर्मालम्वीहरुले आफ्नो भाकल