२ कार्तिक २०८१, शुक्रबार
ज्योतिषशास्त्र

यस्तो छ शनिबार व्रतविधि

यस्तो छ शनिबार व्रतविधि ! हिन्दुधर्ममा हप्ताको हरेक वार व्रत बस्ने गरिन्छ । शनिबार व्रतविधिको वारेमा जानकारी तल प्रस्तुत गरिएको छ । शनिबारको व्रत शनि ग्रहको अनिष्ट फलको परिशमन गर्न, शान्तिकामनका निम्ति तथा जीर्ण रोग, शत्रुभय, आर्थिक संकट एवं मानसिक